सीताले आजदेखि दाङको टरिगाउँ विमानस्थलमा व्यावसायिक उडान सुरु गर्न लागेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको हो ।
सीताले साताका तीन दिन उडान गर्ने प्राधिकरणका सूचना अधिकारी जगननाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार सीताले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ ।
अहिले यो गन्तव्यमा नेपाल वायुसेवा निगमले उडान गर्दै आएको छ । निगमले सातामा (आइतबार, मंगलबार, बिहीबार र शनिबार) चार उडान गर्दै आएको छ । सीता एयरको काठमाडौं-दाङ उडान आजदेखि सुरु



काठमाडौं ।
सीता एयरले आजदेखि काठमाडौं–दाङ उडान गर्ने भएको छ ।