के सम्भवको प्रेममा छिन् शृङ्खला ?


  • के सम्भवको प्रेममा छिन् शृङ्खला ?
  • नेपाली मनोरञ्जन र फेसनको बजारमा विगत केही महिनादेखि पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा संभव सिरोहियाको प्रेममा रहेको चर्चा चलिरहेको थियो । भ्लगर सिसन बानियाँसँग ब्रेकअपपछि श्रृङ्खला र संभवको प्रेम चर्चा सुरु भएको हो । 

    यसैबिच, सार्वजनिक भएको एक तस्वीरले यी दुइको  प्रेम चर्चामा बल मिलेको छ । संभव सिरोहियाको एक तस्वीरको पृष्ठभूमिमा श्रृङ्खला छिन् । उनीहरुको यो तस्वीर थाहा भएर नै सार्वजनिक भयो या अन्जानमा यो उनीहरुले नै जान्ने कुरा भयो । तर, श्रृङ्खलाले नै यो तस्वीर खिचेको प्रष्ट हुन्छ । 



  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशा सिरोहियाका छोरा संभव पनि अमेरिकामा छन् । श्रृङ्खला पनि अमेरिकाको हार्डवड यूनिभर्सिटीमा अध्ययनरत छिन् । अमेरिकामा नै यी दुइबिच मायाको कोपिला पलाएको वुझिएको छ । यो बिषयमा श्रृङ्खलाले पक्कै पनि जवाफ देलिन् । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *