काठमाडौं ।
काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर आज(आइतबार) बिहानै भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का काभ्रेसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।