निर्वाचन आयोगले भन्यो– उपराष्ट्रपति महिला हुनुपर्छ सौर्य पत्र २६ फाल्गुन २०७९, शुक्रबार १२:४४ काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति महिला हुनुपर्ने बताएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक जना महिला हुनुपर्ने जनाएको हो । हेर्नुस् बिज्ञप्ती