काठमाण्डौं : नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्।

सोमवार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी,मिरा चौधरी र टेक बहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
