काठमाडौं : आन्तरिक होस् या बाह्य पर्यटक नै किन न हुन् घुम्न जानको लागि पोखरालाई प्रमुख रोजाइमा पार्ने गर्छन्। प्रायः विदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ पोखरामा।
विन्दवासिनी मन्दिर, फेवाताल, तालवाराही मन्दिर, बेगनाश ताल अनि नजिकै रहेका सुन्दर हिमालहरु अवलोकन गरेर रमाउने गर्छन् पर्यटक।

तर हिजो आज पोखरा सुनसान छ। पर्यटकको भिड खासै छैन। सुन्दर पोखरा सुनसान जस्तै छ। पोखरा घुम्न गएका फोटो पत्रकार सुरेन्द्र थापाले कैद गरेका केही तस्वीरहरु यस्ता छन् :-





