डीआईजी काज सरुवा : उपत्यका ट्राफिकमा पोखरेल, विशेष ब्यूरोमा जोशी


  • डीआईजी काज सरुवा : उपत्यका ट्राफिकमा पोखरेल, विशेष ब्यूरोमा जोशी
  • काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको काज सरुवा गरेको छ । मंगलवार नेपाल प्रहरीले डीआईजीद्वय पोषराज पोखरेल र रामदत्त जोशीको काज सरुवा गरेको हो।



  • प्रहरीको केन्द्रीय प्रवक्तासमेत रहेका डीआईजी पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा र डीआईजी जोशीलाई विशेष ब्यूरोमा सरुवा सरुवा गरिएको छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *