प्रहरीको १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस


  • प्रहरीको १३ एसएसपीको डिआइजीमा बढुवा सिफारिस
  • काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् । 

    आज (बुधबार) बसेको बढुवा समितिको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो । 



  • बढुवाको पहिलो नम्बरमा कुबेर कडायत, दोस्रोमा केदार ढकाल र तेस्रोमा विष्णुबहादुर केसी छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *