‘चितवन २’ मा मतान्तर बढाउँदै पहिलो नम्बरमा रवि लामिछाने


  • 'चितवन २' मा मतान्तर बढाउँदै पहिलो नम्बरमा रवि लामिछाने
  • चितवन २ को उप निर्वाचनको मत परिणाम हेर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने अग्रस्थानमा छन्। उनले झन्डै दोब्बर मतान्तर बढाउँदै अघि बढी रहेका छन्।

    कांग्रेस र एमालेका उम्मेदवारलाई पछाडि पार्दै इच्छा कामना गाउँपालिकामा खसेको कुल मत ९ हजार ४ सय ४४ मध्ये अहिलेसम्मको मत गणनामा रबि लामिछानेले २ हजार ३ सत ३२ मत ल्याउँदै अगाडि छन्। त्यस्तै, एमालेका राम प्रसाद न्यौपानेले १४२७ मत ल्याएका छन् भने कांग्रेसका जित नारायण श्रेष्ठले १०३१ मत ल्याएका छन्।



  • यही मतान्तरले अगाडि बढ्दै जाने हो भने रबि लामिछानेको जित पक्का नै छ। तर अन्य क्षेत्रको पनि मत गणना हुन भने बाँकी नै छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *