काठमाण्डौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरेको छ।

पहिलो नम्बरमा गौतम केसी, दोस्रोमा बसुन्धरा खड्का र तेस्रोमा अपिलराज बोहरा सिफारिस भएका छन् । धेरै जसो वरियताकै आधारमा बढुवा भएको छ ।

