काठमाडौं । बिहीबार उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।