दौत्य सम्बन्ध कायम भएका १७७ मुलुकमा रोजगारीको बाटो खुला गर्ने तयारी


  • दौत्य सम्बन्ध कायम भएका १७७ मुलुकमा रोजगारीको बाटो खुला गर्ने तयारी
  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ ।

    आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव एक नारायण अर्यालले अहिले संस्थागत रुपमा १ सय ११ देशमा वैदेशिक रोजगारमा जाने गरेको र अन्य देशमा व्यक्तिगत हिसावमा रोजगारीका लागि जाने गरेको भन्दै दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने योजनामा रहेको बताए ।



  • विश्वका १९५ मुलुकमध्ये १७७ मुलुकसँग नेपालको दौत्य सम्बन्ध कायम भएको छ । ती मुलुकहरुमा नेपालीलाई रोजगारीको बाटो खुलाउन गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *