बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गयो


  • बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गयो
  • काठमाडौं । बाजुरामा आज बिहानै भुकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।



  • बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

    बाजुरामा पछिल्लो समय पटक पटक भूकम्प गइरहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *