‘रअ’को प्रमुखमा सिन्हा नियुक्त


  • ‘रअ’को प्रमुखमा सिन्हा नियुक्त
  • काठमाडौं । भारतको गुप्तचर निकाय रअ(रिसर्च एण्ड एनलाइसिस विंग)को प्रमुख फेरिएका छन् । आइपिएस अफिसर रवि सिन्हालाई भारत सरकारले सोमबार रअको प्रमुख बनाएको छ ।

    हाल प्रमुख रहेका सामान्त कुमार गोयल अनिवार्य अवकाशमा जान लागेपछि सिन्हा नियुक्त भएका हुन् । गोयलले ३० जुनदेखि अवकाश पाउँदैछन् ।




  • भारतको बाह्य गुप्तचर निकाय हो रअ। जसले नेपाललाई पनि प्राथिमकतामा राखेर सूचना संकलन र आफुअनुकुल चलखेल गर्दै आएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *