नेपालले आज पाकिस्तानसँग खेल्दै


  • नेपालले आज पाकिस्तानसँग खेल्दै
  • काठमाडौं । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज पहिलो खेल पाकिस्तानको ‘ए’ टिमसँग खेल्दैछ । खेल नेपाली समय अनुसार श्रीलंकाको कोलोम्बो क्रिकेट ग्राउन्डमा बिहान १०ः १४ बजेबाट सुरु हुनेछ ।



  • नेपाल खेलमा उत्कृष्ट सुरुवात गर्ने सोचमा हुनेछ । नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गर्नेछन् । नेपालका सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करण केसी र आरिफ शेख टोलीमा छैनन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *