पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी


  • पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
  • काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका ४ पूर्व मन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार र दुई पूर्व भूमिसुधार मन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशी र तत्कालिन राज्यमन्त्री सञ्जयकुमार शाहलाई पक्राउ गर्न आइतबार प्रहरीलाई अनुमति दिएको हो ।



  • आइतबार नै सर्वोच्च अदालतले ललिता निवास प्रकरण मुख्य निर्णयकर्ता समेतलाई अनुसन्धानको दारयरा ल्याउन सरकारलाई आदेश दिएको थियो । आदेश आएकै दिन जिल्ला अदालतले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *