मध्यरातमा बझाङमा भूकम्पको धक्का


  • मध्यरातमा बझाङमा भूकम्पको धक्का
  • बझाङ । बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार मध्यरात १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए।



  • शर्माका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भुकम्प गएको हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *