काठमाण्डौं :आज मंगलबार सशस्त्र प्रहरी बल,नेपालले एकसाथ ५६ जना डीएसपीको एसपीमा र ८४ जना इन्स्पेक्टरको डीएसपीमा बढुवाका लागि नाम सिफारिस गरेको छ । एसपीमा बढुवा सिफारिस हुने डीएसपी सि.सं. ३ र डीएसपीमा बढुवा सिफारिस हुने इन्स्पेक्टर सि. सं. ७ र ८ का रहेका छन् ।
एसपी बढुवा



डिएसपी बढुवा


