काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रण्डलाई भेट्न ओली प्रधानमन्त्रीको कार्यालयमा सिंहदबार पुगेका थिए । प्रचण्ड र ओलीबीच समासायिक राजनीतिकबारे छलफल भएको बताइएको छ ।

भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको बिषयमा पनि छलफल भएको बताइएको छ ।