चाैतर्फी विरोधपछी लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![चाैतर्फी विरोधपछी लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा](https://www.sauryapatra.com/wp-content/uploads/2020/08/pm-1.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौं ।
अघिल्लो मंगलबार लेबनाममा भएको विस्फोटप्रती चाैतर्फी तीव्र विरोध भएपछि त्यहाँका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । विरोध पछी प्रधानमन्त्री हसन दियाबले राजीनामा दिएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।
उनले राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । विस्फोटपछि त्यांहा प्रदर्शनकारीले विरोध तीव्र पारेका थिए । लेबनानमा अघिल्लो साता भएको विस्फोटमा परी २ सय भन्दा बढीको ज्यान गएको थियो ।