काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बैतडीको दोगडाकेदार–३ घोडेधारमा आज (शनिबार) बिहान दुर्घटनामा परेको से१ज ६०३ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।