काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदैछन् ।

पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह दम्पती आगामी हप्ता भैरवा जाने उनको संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिए ।