काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने भएको छ । हिजो (शनिबार) देखि बन्द भएको उक्त सडकखण्ड आज (आइतबार) पनि बन्द हुने भएको हो ।

पुल निर्माणको कार्य जारी रहेकोले उक्त सडकखण्ड अवरोध हुने भएको छ । हिजोदेखि बन्द सो सडकखण्ड आज दिउँसो १२ बजेदेखि दिउँसो ४ बनेसम्म यातायाता सञ्चालन सेवा बन्द हुने बताइएको छ ।