कोरोनाबाट पछिल्लो पटक पाँचजनाको मृत्यु



काठमाडौं ०१, भदौं ।
कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ।
पछिल्लो पटक पर्सामा दुई तथा ललितपुर, मोरङ र जनकपुरमा एक–एक जनाको मृत्यु भएको हो।