दार्चुलामा बिहानै भूकम्पको धक्का 


  • दार्चुलामा बिहानै भूकम्पको धक्का 
  • काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ५ः ५० बजेको समय जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो ।



  • पछिललो समय पश्चिम नेपालका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *