डीआईजी जोशीलाई एआईजीमा बढुवा गर्न सिफारिस


  • डीआईजी जोशीलाई एआईजीमा बढुवा गर्न सिफारिस
  • काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गार्ड प्रमुखका रूपमा कार्यरत छन् ।



  • असार १९ मा एआईजी उमेशराज जोशीले अवकाश पाएपछि रिक्त दरबन्दीमा उनको बढुवा सिफारिस भएको हो । उनले एआईजीको ५६ वर्षे उमेर हदको कारण अवकाश पाएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *