काठमाडौ । अविरल वर्षासँगै आएको बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान हनुमन्ते नदीमा बगेको बुलेट अहिले च्यासलस्थित पुलमा अड्किएको छ ।

बुलेट अडकिएर खोला छेक्दा च्यासल तरकारी बजार र एमाले पार्टी कार्यालय डुबानमा परेको छ । अड्किएको ग्यास बुलेट निकाल्न समस्या देखिएको र निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । राटोपाटीबाट साभार