शुक्लाफाँटामा कृष्णसारको संख्या २ सय ८८ पुग्यो


  • शुक्लाफाँटामा कृष्णसारको संख्या २ सय ८८ पुग्यो
  • कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको संख्या बढेर दुई सय ८८ पुगेको छ ।



  • बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *