महोत्सवमा फ्यानलाई बहिनी भन्दै स्टेजमै ढोगे दुर्गेशले

  • महोत्सवमा फ्यानलाई बहिनी भन्दै स्टेजमै ढोगे दुर्गेशले
  • बर्दिया । युवापुस्तामाझ लोकप्रिय गायक दुर्गेश थापालाई पछिल्लो समय मेला-महोत्सवमा भ्याई नभ्याई छ । उनको नयाँ गीत ‘दुश्मन हेरेको हेर्यै’ सुपरहिट भएपश्चात मेला महोत्सवमा उनको क्रेज अत्याधिक बढेको हो । यो गीत रिलिजपछि मात्रै उनले करिव १ दर्जन मेला महोत्सवमा प्रस्तुति दिइसके भने कतिमा दिने तयारमा छन । 

    केहीदिनअघी बर्दियाको बाँसगढीमा भएको महोत्सवको स्टेज कार्यक्रमको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    माघीको अवसरमा बर्दियाको बाँसगढीमा आयोजित महोत्सवमा गाउन पुगेका दुर्गेश आफ्नो प्रस्तुतिमा झुमिरहेका थिए दर्शक । दुर्गेशले ‘दुश्मन हेरेको हेर्यै…’ गाउँदै गर्दा विन्दास नाचिरहेकी एक किशोरी अचानक बेहोश भएर ढल्न पुगिन् । उनलाई बोकेर नजिकै खुला ठाउँमा राखियो । पानी छम्किएपछि केहीबेरमा होसमा आइन् ।

    त्यसपछि दुर्गेशले उनलाई स्टेजमै बोलाए । उनी आफ्नो साथीसहित स्टेजमा उक्लिइन् र दुर्गेशलाई दुवै हातले च्याप्प अंगालोमा कसिन् । उनी दुर्गेशको काँधमा घोप्टो परेर रुन थालिन् । दुर्गेशले उनलाई एउटा हातले च्यापे ।

    उनले ठट्ट्यौली पारामा माइकमै भने, ‘यसरी नचिप्किनुस्, घरमा बुढीले मार्छे फेरि ।’

    तर पनि युवतीले छोडिनन् ।

    दुर्गेशले फेरि व्याख्या गर्दै भने, ‘धेरै किसिमको चिप्काइ हुन्छ । यो चिप्काइ भनेको दाजु र बहिनीको जस्तो हो । फ्यान र आर्टिस्टको चिप्काइ हो । यसलाई कसैले पनि नराम्रो सोच्नुपर्ने जरुरत छैन ।’

    किशोरीलाई उनको साथीले छुटाएर लगिन् । जानुअघि दुर्गेशले किशोरीको खुट्टा छोएर ढोगेका थिए ।

    आफ्ना दर्शकप्रति दुर्गेशको प्रेम र सद्भाव केही दिनअघि अर्को कार्यक्रममा पनि झल्किएको थियो । उनले गाउँदै गर्दा एक युवकले स्टेज उक्लिन खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । उनीमाथि सामान्य बल प्रयोगसमेत भएको थियो, तर दुर्गेशले ती युवकलाई आफैंले स्टेजमा बोलाए र आफूसँगै नचाए ।

  • तर पनि युवतीले छोडिनन् ।

    बर्दिया । युवापुस्तामाझ लोकप्रिय गायक दुर्गेश थापालाई पछिल्लो समय मेला-महोत्सवमा भ्याई नभ्याई छ । उनको नयाँ गीत ‘दुश्मन हेरेको हेर्यै’ सुपरहिट भएपश्चात मेला महोत्सवमा उनको क्रेज अत्याधिक बढेको हो । यो गीत रिलिजपछि मात्रै उनले करिव १ दर्जन मेला महोत्सवमा प्रस्तुति दिइसके भने कतिमा दिने तयारमा छन । 

    केहीदिनअघी बर्दियाको बाँसगढीमा भएको महोत्सवको स्टेज कार्यक्रमको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    माघीको अवसरमा बर्दियाको बाँसगढीमा आयोजित महोत्सवमा गाउन पुगेका दुर्गेश आफ्नो प्रस्तुतिमा झुमिरहेका थिए दर्शक । दुर्गेशले ‘दुश्मन हेरेको हेर्यै…’ गाउँदै गर्दा विन्दास नाचिरहेकी एक किशोरी अचानक बेहोश भएर ढल्न पुगिन् । उनलाई बोकेर नजिकै खुला ठाउँमा राखियो । पानी छम्किएपछि केहीबेरमा होसमा आइन् ।

    त्यसपछि दुर्गेशले उनलाई स्टेजमै बोलाए । उनी आफ्नो साथीसहित स्टेजमा उक्लिइन् र दुर्गेशलाई दुवै हातले च्याप्प अंगालोमा कसिन् । उनी दुर्गेशको काँधमा घोप्टो परेर रुन थालिन् । दुर्गेशले उनलाई एउटा हातले च्यापे ।

    उनले ठट्ट्यौली पारामा माइकमै भने, ‘यसरी नचिप्किनुस्, घरमा बुढीले मार्छे फेरि ।’तर पनि युवतीले छोडिनन् ।

    दुर्गेशले फेरि व्याख्या गर्दै भने, ‘धेरै किसिमको चिप्काइ हुन्छ । यो चिप्काइ भनेको दाजु र बहिनीको जस्तो हो । फ्यान र आर्टिस्टको चिप्काइ हो । यसलाई कसैले पनि नराम्रो सोच्नुपर्ने जरुरत छैन ।’

    किशोरीलाई उनको साथीले छुटाएर लगिन् । जानुअघि दुर्गेशले किशोरीको खुट्टा छोएर ढोगेका थिए ।

    आफ्ना दर्शकप्रति दुर्गेशको प्रेम र सद्भाव केही दिनअघि अर्को कार्यक्रममा पनि झल्किएको थियो । उनले गाउँदै गर्दा एक युवकले स्टेज उक्लिन खोजेपछि सुरक्षाकर्मीले रोकेका थिए । उनीमाथि सामान्य बल प्रयोगसमेत भएको थियो, तर दुर्गेशले ती युवकलाई आफैंले स्टेजमा बोलाए र आफूसँगै नचाए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *