पोखराको न्युरोडस्थित फर्निचरको गोदाममा भिषण आगलागी


  • पोखराको न्युरोडस्थित फर्निचरको गोदाममा भिषण आगलागी
  • पोखरा : पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडस्थित उपहार फर्निचरको गोदाममा आज बिहानैदेखि भिषण आगलागी भइरहेको छ ।



  • बिहान चार बजेदेखि लागेको उक्त आगलागी निभाउन पोखरा महानगरपालिकाको दमकलले भ्रमग्धुर प्रयास गरिरहेको छ । तर अहिलेसम्म आगो भने निभीसकेको छैन। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *