काठमाण्डौं : नेपाल प्रहरीका २ जना प्रहरी नायव उपरिक्षक (डिएसपी) हरु प्रहरी उपरिक्षक (एसपी) मा वढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा समितको बैठकले डीएसपीद्वय रबिन कार्कि र ज्ञानेन्द्र बहादुर बस्नेतलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
