पहिलो दिनमै अंग्रेजी विषयको प्रश्न पत्र आउट


  • पहिलो दिनमै अंग्रेजी विषयको प्रश्न पत्र आउट
  • जनकपुर : आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिन नै सिरहामा अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।

    परीक्षा सुरु भएको केहि बेरमै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट आउट भएको कुरा खुल्न सकेको छैन ।



  • यस बर्षको SEE परीक्षा मर्यादित बनाउन सबै परीक्षा केन्द्रहरूमा मोबाइल, स्मार्ट वाच लगायतमा प्रतिबन्ध समेत लगाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *