कौडा खेलिरहेका १६ जना पक्राउ


  • कौडा खेलिरहेका १६ जना पक्राउ
  • काठमाडौं : नुवाकोटमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–६, खोलेगाउँका ३२ वर्षीय सुरेन्द्र तामाङसहितका व्यक्तिहरू छन् ।



  • नगद चार लाख १२ हजार ८०० रुपैयाँ, ६ बुक तास र ३२ थान कौडासहित तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई शनिबार राति पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *