२४ घण्टा यता कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ह्यातै घट्यो


  • २४ घण्टा यता कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ह्यातै घट्यो
  • एजेन्सी। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ । २४ घण्टा यता ब्राजिलमा कोरोनाबाट ६ सय १९जनाको मृत्यु भएको छ भने हिजो बिहिबार ८ सय ५५जनाको ज्यान गएको थियो । हिजोको तुलनामा २सयले घटेको छ । अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा ४० हजार नयाँ संक्रमित थपिएका छन् । जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोनाबाट भाइरसबाट ४१ लाख १३ हजार भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख २६ हजार २ सय ३० जनाको मृत्यु भएको छ । ३२ लाख ९६ हजार भन्दा धेरैलाई उपचारपछि निको भएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *