सुशान्त निधन प्रकरण : रियाका भाइपछि सुशान्तका घरेलु कामदार पक्राउ


  • सुशान्त निधन प्रकरण : रियाका भाइपछि सुशान्तका घरेलु कामदार पक्राउ
  • काठमाडौं - अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिना नाघिससकेको छ । मृत्युपछि पनि उनी अहिले समाचारमा छाइरहेका छन् । यस घटनाको सत्य तथ्य पत्ता लगाउनु पर्ने भन्दै सुशान्तका समर्थकहरुले आवाजहरु उठाइरहका छन् ।
    g.jpg अनुसन्धानको क्रममा पछिल्लो समय उनका बारेमा नयाँ खुलासाहरू भइरहेका छन्। यस केसमा प्रेमिका रिया चक्रवर्तीलाई अभियुक्त मान्दै सीबीआईले अनुसन्धान गरिरहेको छ । यस्तै यस प्रकरणमा  रियाका भाइ श्वोवीक चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले पक्राउ गरेको छ । g.jpg यस्तै यस प्रकरणमा सुशान्तका घरेलु सहायक दिपेश सावन्त पनि पक्राउ परेका छन् । भारतिय मिडियाका अनुसार दिपेश सावन्तलाई ड्रग्स किन्ने र त्यसको लेनदेनको मामलामा पक्राउ गरिएको बताइएको छ । g.jpg उनलाई डिजिटल प्रमाण र बयानका आधारमा पक्राउ गरिएको बताइएको छ । आज भन्दा डेड महिनाअघि सुशान्त सिंह राजपूत मुम्बई स्थित आफ्नो घरमा मृत फेला परेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *