हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ


  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ
  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलमा४ सय रुपैयाले घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
    आइतबार प्रतितोला ९६ हजार एक सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । kittakat.png त्यस्तै आज तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य  तोलामा १० रुपियाँले बढेर प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *