गायक महेश काफ्लेको नयाँ गीत’लज्जावती झार’ सार्वजनिक (भिडियो)



गायक महेश काफ्लेको नयाँ गीत 'लज्जावती झार' सार्वजनिक भएको छ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक भएको हो ।
गीतमा शब्द तथा सङ्गीत गायक महेश कै रहेको छ । यस गीतको भिडियोमा गायक महेश काफ्ले, अभिनेत्री आँचल शर्मा र असीम शाहको अभिनय रहेको छ ।
गीतको भिडियोलाई हरि हुमागाईँले छायाङ्कन, आसिफ शाहले निर्देशन र लोकेश बज्राचार्यको सम्पादन रहेका हुन्। भिडियो