एकैदिन काठमाडौं उपत्यकाका थपिए ८५९ कोरोना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०२० जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।