नजिकैबाट हेर्दा सूर्य कस्तो देखिन्छ ?


  • नजिकैबाट हेर्दा सूर्य कस्तो देखिन्छ ?
  • काठमाडौं - तपाइले नजिकबाट सूर्य कहिल्यै देख्नु भएको छैन होला । यो सूर्यको अहिलेसम्मकै सर्वाेत्कृष्ट गुणस्तरको तस्बिर हो । देखाइएको तस्बिर द इनूए सोलार टेलिस्कोपबाट खिचिएको हो ।
    sunn.PNG त्यसबाट ३० किलोमिटर आकार भएको क्षेत्र स्पष्ट देखिन्छ । सूर्यको आकृतीसँग तुलनागर्दा त्यो एकदमै सानो क्षेत्र हो । सूर्यको व्यास झण्डै १४ लाख छ । सूर्य पृथ्वीबाट झण्डै १४.९ करोड किलोमिटर टाढा छ । ssnn.PNG तस्बिरमा देखिएको प्रत्येक खण्ड झण्डै अमेरिकी राज्य टेक्सस जत्रै छ । केन्द्रको चम्किला भाग उम्लिरहेको प्लाज्मा हो । काला धर्साहरु प्लाज्मा सेलाएर बस्न थालेपछि बनेका हुन् । यो समाचार बीबीसीको भिडियोबाट लेखिएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *