दशैं तिहार गीत ‘वर्षमा दिनपछि’ रिलिज (भिडियो)



काठमाडौं । यस वर्षको बडा दशैँ सुरु भएको सकेको छ । बडा दशैं लगत्तै तिहार आउने गर्छ । यी दुवै पर्वलाई लक्षित गर्दै म्युजिक भिडिओ सार्वजनिक गरिएको छ ।
‘वर्षमा दिनपछि’ बोल रहेको सो गीतमा विनोद, वर्षना वर्षाना ट्रायम्फ व्याण्डको स्वर रहेको छ । साथै सो गीतमा राजु खयाजुको शब्द तथा सञ्जिव, विनोद र सुरेनको संयुक्त संगीत रहेको छ ।
दीपक प्रसाद आचार्य ’काकु’को निर्देशनमा बनेको सो म्युजिक भिडियोमा गौरव पहरी र प्रियाना आचार्य फिचरिङ गरिएको छ । जसमा कमलमणी नेपालको पनि अभिनय रहेको छ ।