हाँस्यकलाकार हरिवंश आचार्यको जन्मदिन आज, कति वर्ष लागे उनी ? थाहा पाउनुहोस्


  • हाँस्यकलाकार हरिवंश आचार्यको जन्मदिन आज, कति वर्ष लागे उनी ? थाहा पाउनुहोस्
  • लोकप्रिय कलाकार हरिवंश आचार्य आज देखि ६४ वर्षमा प्रवेश गरेका छन् । विक्रम सम्वत २०१४ साल कात्तिक २७ गते काठमा:डाैंको गैरी-धारामा जन्मिए’का हरिवंश, हरिवंश पूजा-पछि जन्मेका परि-वारका एक मात्र छोरा हुन् । पाँचजना छोरी मात्र जन्मे पछि छोरीले पिण्ड दिन नहुने र छोरा नै चाहिने भन्दै छोरा’को चाहमा हरि वंशका आमा-बुवाले हरिवंश पूजा लगाएका थिए । हरिवंश पूजा लगाएर जन्मेका कारण उनको नाम पनि हरिवंश राखिए’को हो । आमा-बुवाका रुढी बादी सोंचका कारण आफू जन्मिन पाएको हरि’वंश बताउँछन् ।
    सुरुवाती चरणमा हरिवंश
    बुवा ७३ वर्षको हुँदा हरि वंशको जन्म भएको थियो । तर उनी जन्मेको ६ वर्षपछि उनका बुवाको निधन भयो । उनकी आमाको पनि उनी ११ वर्षको हुँदा नि’धन भयो । सानै उमेरमा आमा-बुवा गुमा’उँदाको पीडा र दुख कस्तो हुँदो रहेछ ? भन्ने कुरा कसैले उनी-सँग सोध्दा सायद राम्रो जवाफ पाउँछ । आमाबुवा नहुँदा जीवनमा जेठीदिदी बिन्दु आचार्यले अ’भिभावकको जिम्मे’वारी पूरा गरेको हरि-वंश बताउँछन् । उनी बिन्दु दिदीलाई आमाको दर्जामा राख्छन् । १७ वर्षको उमेरदेखि कला-कारिताको सुरुवात गरेका हरिवंशले रेडियो नेपालका हरि प्रसाद रिमाल र जितेन्द्र महत अभिलासी सँगको सहयोगले २०३१ सालमा कला-कारिताको सुरु-वात गर्ने मौका पाए । त्यसपछि उनी राष्ट्रिय नाचघ-रमा पुगे । विक्रम समवत २०३२ सालमा गाईजात्रा महोत्सवमा सहभागी हुने सौभाग्य उनलाई मिल्यो । यो गाई’जात्रामा काम गरेपछि उनको चर्चा परि-चर्चा सुरु भयो ।
    भिन्न रूपमा हरिवंश
    निरन्तर ६ वर्ष कलाकारितामा संघर्ष गरेपछि उनको मदनकृष्ण श्रेष्ठसँग भेट भयो । मदन-कृष्णसँग भेट भएपछि उनले उनी सँगको सहकार्यमा स्टेज नाटकदेखि टेलि-सिरियल बनाउने काम गरे । मदनकृष्णसँग हरिवंशको यात्रा चार दशक पार गरिसकेको छ । उनी मदनकृष्ण लाई जीवन साथी भन्न नमिल्ने भन्दै जीवनदाइ भन्न रुचाउँछन् । मदनकृष्णसँग मिलेर उनले लालपूर्जा, हरि बहादुर मदनवबहादुर, १५ गते लगायतका सिरियल हरु बनाए जुन अत्याधिक रुचाइएका सिरियल हरु हुन् । पर्दामा बुढी आमाको भूमिका होस् या तन्नेरी युवाको उनले हरेक चरित्रलाई न्याय दिएका छन् । उनको अभिनयबाट जोकोही पनि सहजै प्रभावित हुन्छ । पर्दामा अभिनय गरेर अरुलाई सहजै हँसाउने उनी स्वयमले भने जीवनमा हाँसो भन्दा धेरै आँसु पिएका छन् । बाल्यकालमै आमा-बुवा गुमाएकाउनले ५३ वर्षको उमेरमा फेरि एकपटक जीवनको महत्वपूर्ण व्यक्ति लाई गुमाए । श्रीमती मीरा उनको जीवन’बाट सदाका लागि टाढा भइन् । अरुलाई हँसाउन संघर्ष गरिरहने हरिवंशले आफ्नो जीव’नमा भने आँसु धेरै पाए । हाँस्य कलाकार भएर पनि उनी अरुलाई हँसाउन सहज र आफू हाँस्न गाह्रो भएको बताउँछन् । दोस्रो विवाह २६ वर्षको उमेरमा हरिवंश वैवाहिक बन्धनमा बाँधिए । व्रिकम सम्वत २०४० मा मीरासँग विवाह गरेका हरिवंश दुई सन्तान त्रिलोक र मोहितका पिता पनि बने । तर मीरासँग हरि’वंशले आधा जिन्द’गी मात्रै काटे । २० वर्षसम्म मुटुमा पेस’मेकर राखेर बाँचेकी मीरा मस्तिष्क पक्ष’घातका कारण संसारबाट बिदा भइन् ।
    हरिवंश आचार्य
    मीराको निधनपछि हरिवंश आ’चार्य पूर्ण रुपमा टुटे । उनी केही समय डिप्रे:शनमा पनिगएका थिए । मीराको निधनपछि नै हरिवंशले जीवनमा आएका आरोह अवरोहरुलाई समेटेर किताब लेख्ने मन बनाएका थिए । मीराले साथ छो’डेपछि उनको एक्लोप’नलाई बिसाउन आइन् बुटवलकी रमिला पाठक । आफू भन्दा १३ वर्ष कान्छी रमिला सँग उनले मीराको नि’धन भएको ठीक एक वर्षपछि विवाह गरे । रमिलाले पनि पति:वियोग सहेकी थिइन् । मीराको निध’नसँगै एक्लिएका हरिवंश रमिलाको आगम’नले दोस्रो जन्म पाएको बताउँछन् । अहिले हरि र रमीरा प्रायः एकसाथ हुन्छन् । कुकुर र हरिवं’शको सम्बन्ध हरिवंशले आफ्नो अटो बायोग्राफी ‘चिना हराएको मान्छे’ मा जीवनका सबै सुख र दुःखहरुलाई स्थान दिएका छन् । यस बाहेक पनि उनले प्रस्तुत गरेका केही प्रसंगहरु निकै चाख-लाग्दा छन् । तर उनको कुकुर सँगको सम्बन्धको प्रसंग भने चाख लाग्दो मात्रै हैन अचम्मको छ । उनले आफ्नो जीवन लाई कुकुरको जीवन सँग तुलना गरेका छन् । कात्तिकमा जन्मेका उनलाई सानो’मा केही बदमासी गर्दा अरुले कात्तिके भनेर बोलाउँथे । किनभने कात्तिक महिना-लाई कुकुरको सिजनको रुपमा लिइन्छ । कात्तिक:मै जन्मेका उनले कुकुर-सँग तुलना गर्दै आफूले जीवनमा कुकुरले जस्तो दुःख र सुख दुवै पाएको बताउँछन् । रंगमञ्चमा काम गरेर उनले जीवनमा पहिलो पटक पाएको प्रमाणपत्र पनि कुकुरसँ’गै सम्बन्धित थियो । उनले पहिलो पटक कुकु’रकै भुकाई:बाट प्रशंसापत्र पाएका थिए । जसरी बाटोमा बसेको कुकुर’लाई केहीले खाने कुरा दिन्छन् केहीले लखेट्छन् त्यसरी नै उनले पनि जीवन भोगाईको अनुभव संगालेका छन् । केही भुस्याहा कुकुर-हरु हुन्छन् त केही महंगा कु’कुरहरु । भुस्याहा कुकुर-हरुले दुःख पाउँछन् भने महंगा कुकुर-हरुले एयर कंडि:सनिङ गाडीमा बस्न पाउँछन् । मालिक मालिक्नीको काखमा बसेर खेल्ने अनि महंगा खाने कुराहरु खाने गर्छन् । आफ्नो जिन्दगी पनि यस्तै दुईथरि कुकुर:को जस्तै भएको उनको भनाई छ । जीवनमा कुकुरले पाउने दुःख पनि पाएको र सुख पनि पाएका कारण उनले आफूलाई कुकुरसँग तुलना गरेका हुन् । कुकुर हरिवंश’लाई एकदमै मन पर्ने जनाव’रमा पर्छ । संयोगवस उनी कुकुरसँगै सम्बन्धित संस्थाको अध्यक्ष पनि भए । ‘काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर’ मा पनि उनले अध्यक्ष भएर काम गरे । त्यस संस्थाले बाटोमा हिँड्ने भुस्या’हा कुकुरहरु’लाई विष खुवा:एर मार्न नपरोस् भनेर परिवार नियोजन गर्ने गर्थ्यो । लुतो आएर छटपटिएका कुकुरहरुलाई सफा गरिदिने अनि उपचार गरिसकेपछि भने त्यसलाई जहाँ:बाट ल्याएको हो त्यही ठाउँमा लगेर छोडिदिने त्यहाँको नियम थियो । तर दुर्भाग्य त्यो संस्था अहिले बन्द छ । यो संस्था’लार्ई लण्डनकी जेन शल्टर भन्ने महिला’ले सुरु गरेकी हुन् । उनले आफू रिटायर्ड भएको पैसा ल्याएर यो संस्थाको सुरुवात गरेकी थिइन । उज्यालोअनलाइनको सहयोगमा

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *