प्रधानमन्त्रीद्वारा २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![प्रधानमन्त्रीद्वारा २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव](https://www.sauryapatra.com/wp-content/uploads/2020/12/KP-Sharma-Oli-750x500.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।
संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।