सवारी चालक अनुमतिपत्र अनलाइन फारम पुष १४ बाट खुल्ने



  • काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुष १४ गते मगंलवारबाट खुला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ती जारी गर्दै गत चैतदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला हुन लागेको जनाएको हो ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *