विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी



काठमाडौं ।
विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा ९ करोड ७४ लाख ६४ हजार ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख ७७ हजार ३०१ जना संक्रमित थपिएका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्मा २१ लाख १२ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ६८८ कोरोना संक्रमितको मृत्यु भएको छ ।