बन्द हड्तालमा उत्रिएका प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ


  • बन्द हड्तालमा उत्रिएका प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ
  • काठमाडौं । आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको प्रहरीले कलंकीबाट पनि आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता पक्राउ परेका छन् । बन्दकर्ताहरु बन्द गराउन सडकमा निस्के पनि सार्वजनिक यातायात, निजि सवारीसाधन काठमाडौं कुनै प्रवाह नगरि संचालन भैरहेका छन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *