प्रहरीका ४ सय ५५ जना हवल्दार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस


  • प्रहरीका ४ सय ५५ जना हवल्दार प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस
  • काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ठुलो संख्यामा प्रहरी सहायक निरिक्षक (असइ) मा बढुवा गरेको छ । जनपद प्रहरी समूहतर्फको ४ सय ५५ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको हाे । आइतबार बसेकाे बढुवा समितिले उक्त संख्यामा प्रहरी नियमावली २०७१ (संशोधन सहित) काे नियम २७ काे उप-नियम (४) काे प्रावधान अनुसार हवल्दार बाट असइमा बढुवा गरिएको हाे । बढुवा सम्बन्धि विस्तृत नामावली याे लिङकमा रहेको छ www.nepalpolice.gov.np

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *