काठमाडौंमा ४ लाख घुससहित वडा सचिव पक्राउ


  • काठमाडौंमा ४ लाख घुससहित वडा सचिव पक्राउ
  • काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल ४ लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकम लिइसकेको अवस्थामा घुससहित वडासचिव पोखरेललाई पक्राउ गरेको हो । उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिवले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *