रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन


  • रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन
  • काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै रात्रिकालिन व्यवसाय रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो । त्यस्तै मन्त्रालयले ठुला सहरहरूमा एक हजार र साना शहरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिए आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । घरबाहिर जाँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *