प्रधानमन्त्री ओलीद्वारा अपरान्ह ४ बजेका लागी स्थायी कमिटी बैठक आव्हान



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको जानकारी मिलेको छ ।