अध्यादेशमार्फत बजेट ल्याउन राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं ।
सरकारले अध्यादेशमार्फत बजेट ल्याउन राष्ट्रपति शपनबार समक्ष सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेश स्वीकृतका लागि राष्ट्रपति विद्या भण्डारीलाई सिफारिस गरेको गरेको हो ।
सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट आजै सार्वजनिक गर्ने तयारी गरेको छ । अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गर्दैछन् । विपक्षी गठबन्ध दललगायत अर्थविदहरुले काम चलाउ सरकारले काम चलाउ मात्र बजे ल्याउन सुझाव दिएका छन् । दृष्टि